शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

अस्ट्रेलियाको राजदूतावासले जग्गा किन्यो

  • प्रकाशित मिति : सोमवार, फाल्गुन २१, २०७४



  • अस्ट्रेलियाको राजदूतावासले जग्गा किन्यो

    सिड्नी, फागुन २१

    अस्ट्रेलियाको राजधानी क्यानबेरामा रहेको नेपाली राजदूतावासले आफ्नो भवन निमार्णका लागि जग्गा खरिद प्रकृया पुरा गरेको छ।

    अस्ट्रेलियन सरकारको भूमी सम्बन्धी प्राधिकरण र नेपाली राजदूतावास बिच जग्गा खरिदसम्वन्धि सम्झौतामा हस्ताक्षर भएको छ।

    राजधानी क्यानेबरास्थित बिदेशी नियोगहरुलाई छुट्टाइएको जग्गामध्येबाट ओम्यालीस्थीत करिब ६ हजार वर्गमिटरको जमिन नेपाल सरकारले खरिद गरेको हो।

    निकै महँगो भाडा तिर्दै आएको दूतावासले अब आफ्नै भवन निर्माण प्रकृया अगाडि बढाउने समेत भएको अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले बताइन्।

    लामो समयदेखि अड्किरहेको जग्गा खरिद प्रकृया पुरा भएपछि अहिले आएर यो कदम सम्भव भएको हो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij