शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

नेपाली काँग्रेस सल्यानको उप सभापतीमा निम बहादुर वली मनोनित

  • प्रकाशित मिति : बुधबार, साउन १९, २०७३



  • १९(साउन र नेपाली काँग्रेस सल्यानको उप सभापतीमा निम बहादुर वली मनोनित हुनु भएको छ । नेपाली काँग्रेस सल्यानका सभापती गणेश चन्दले उनलाई उपसभापतिमा मनोनित गरेका हुन । आज काँग्रेस पार्टी कार्यालयमा पत्रकार भेटघाटको आयोजना गरी सो जानकारी दिईएको हो ।

    सभापती चन्दले अन्य चार जनालाई पनि सदस्यमा मनोनित गरेका छन । मनोनित हुनेहरुमा धन बहादुर हमाल, नेत्र बहादुर डाँगी, दोर्ण बहादुर जैसी र शिब शर्मा रहेका छन । नेपाली काँग्रेस सल्यानको १३ औँ जिल्ला अधिबेशनमा निर्बा्चित ब्यक्तिहरुलाई सभापतिले उपसभापती , सदस्य लगाएतका पदमा मनोनयन गर्न पाउने अधिकार रहेको थियो ।

    सोही अनुसार ती ब्यक्तिहरुलाई मनोनित गरेको बताईएको छ । सबैको चाहाना ईच्छा लाई पुरा गर्न सक्ने र पार्टीमा लामो समय सम्म सक्रिय पूर्वक ढंगले लागेको हुनाले ती ब्यक्तिहरुलाई उपसभापती र सदस्यमा मनोनित गरेको सभापती चन्दले बताए । चन्दले आगामी दिनहरुमा सबैसंग सहमती र सहकार्य गरेर अगाडी बढ्ने प्रतिबद्धता ब्यक्त गरे ।

    उनले चुनाबमा पराजित पक्ष र आफुलाइ सहयोग गर्ने सहयोगी पक्षलाई संगसंगै साथमा लिने उद्देश्यले बाँकी सचिब लगाएतका अन्य पदपूर्ती गर्न नसकेको बताए । अब देश बनाउने जिम्बेवारी काँग्रेसको काँधमा आएको बताउदैँ उनले पार्टी सुदृढीकरण र स्थानिय निर्बाचनको तयारीमा लाग्न आफ्ना नेता कार्यकर्ताहरुलाई आग्रह गरेका छन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij