आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पोखरामा अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाइन्छ : खेलकुदमन्त्री

  • प्रकाशित मिति : मङ्लबार, चैत्र ६, २०७४



  • पोखरा, चैत ६ । युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले साग खेलुकद प्रतियोगिता राष्ट्रिय प्रतिष्ठासँग जोडिएको भन्दै आवश्यक पूर्वाधार निर्माण समयमै पूरा गरिने बताएका छन् ।

    मंगलबार पोखरामा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले पोखरामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला बनाउने प्रक्रिया अघि बढेको बताए ।

    ‘पोखरामा अन्तर्राष्ट्रियस्तरको स्टेडियम बनाउने संकल्प मन्त्रालयले गरिसकेको छ । निर्माण प्रक्रिया अघि बढेको छ’–उनले भने ।

    उनले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आवश्यक पर्ने पूर्वाधार पनि यसै आर्थिक वर्षभित्र पूरा गर्ने दाबीसमेत गरे ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij