शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

दसैँमा यात्रु बोकेर साझाका बस गोरखा र बागलुङ जाने

  • प्रकाशित मिति : बुधबार, अशोज १२, २०७३



  • दसैँमा काठमाडौंबाट यात्रु बोकेर साझाका बसहरु गोरखा र बागलुङ जाने भएका छन्। घटस्थापनाको भोलिपल्ट अर्थात आगामी आइतबारदेखि ति क्षेत्रमा दैनिक १–१ वटा बसहरु संचालनमा आउने भएका हुन्।

    झण्डै १० वर्षपछि साझाका बसहरु उपत्यकाबाहिर संचालनमा आउने भएका हुन्। साझा यातायातका कामु कार्यकारी निर्देशक महेन्द्र राज पाण्डेले दसैँमा यात्रुहरुले टिकट नपाइरहेका बेला संचालनमा आउन लागेका बसले सहजता दिने विश्वास व्यक्त गरे।
    बागलुङका लागि पुल्चोकबाट साढे ६ बजे, बसपार्कबाट ७ बजे तथा कलंकीबाट साढे ७ बजे बस छुट्नेछ। त्यस्तै गोरखाका लागि पुल्चोकबाट ७ बजे, बसपार्कबाट साढे ७ तथा कलंकीबाट ८ बजे छुट्ने छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij