शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

५१ किलोको माला प्रकरणमा गगन थापाले दिए यस्तो प्रष्टिकरण

  • प्रकाशित मिति : बिहिबार, अशोज १३, २०७३



  • काठमाडौं   ।   स्वास्थ्यमन्त्री गगन कुमार थापाले बाँकेको कोहलपुरमा बुधबार ५१ किलोको माला लगाइएको विषयमा स्पष्टिकरण दिएका छन् ।
    थापाले ५१ किलोको माला पहिरिएको तस्बीर सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि थापाले पनि सामाजिक सञ्जालमार्फ नै आफूलाई तडकभडक मन नपर्ने बताएका छन् ।

    ‘मध्यमाञ्चलको समीक्षामा भाग लिने क्रममा कोहलपुर स्वथाचौकी पुगेँ्र ढोकामा हिंड्दा हिड्दै आकस्मत कोहलपुर बासिको तर्फबाट ठुलोमाला भन्दै माला पहिर्याकइयो’, उनले भनेका छन् , ‘ मलाई यस्तो कुरा कहिले मन परेन र बिनम्रपूर्वक तत्काल हटाउन लगाएँ । मञ्चमा पुगेपछि सो कार्यक्रम आयोजना गर्ने साथीलाई खोज्न लगाएँ अनि मंचमा बोलाएर मलाई सो कुरा मन नपरेको र यस्तो कहिँ कसैलाई नदोहोर्यानउन आग्रह गरेँ ।’

    उनले आफूलाई आफ्नो जिम्मेवारी राम्ररी थाहा भएको भन्दै अगाडि भनेका छन्–मलाई मेरो जिम्मवारी राम्रोसंग थाहा छ । के गर्न हुन्छ के गर्न हुदैन भन्ने पनि राम्रोसंग थाहा छ । मालाको बिषयलाई लिएर चिन्ता गर्ने साथीलाई धन्यवाद ! चिन्ता नगर्नुस् म यस्तो बिषयमा अल्मलिएर, रमाएर बसेको छैन र बस्दिन पनि ।’
    सानो बाहनामात्रै पाए देखाइदिउँला भन्नेहरुले गलत टिप्पणी गरेको पनि उनले बताएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij