शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

११६ वर्ष पुरानो यो फोटो जसले मानिसहरुलाई तर्साइरहेको छ

  • प्रकाशित मिति : बिहिबार, अशोज १३, २०७३



  • यो तस्बिर आजभन्दा करिब ११६ वर्ष पहिले खिचिएको थियो । यसमा बेलफास्ट, आयरल्याण्डस्थित एउटा लेनन कपडा उद्योगमा काम गर्ने महिलाहरु देख्न सकिन्छ । उनीहरुले आफ्नो काम गर्ने औजार पनि कम्मरमा बाँधिरहेको देख्न सकिन्छ ।

    ghost-photo1तर यदि तपाईंले यो तस्बिरलाई ध्यानपूर्वक हेर्नुहुन्छ तब तपाईंलाई अचम्म लाग्न सक्छ । यदि ध्यानपूर्वक हेर्नुहुन्छ भने दोस्रो लाइनमा दायाँतर्फको पहिलो स्थानमा बस्ने महिलाको काँधमा एउटा हातले आराम गरिरहेको देख्न सकिन्छ । यो हात कसको हो भन्ने बारे कसैलाई थाहा छैन ।  याहू मेलका अनुसार तस्बिरमा भएका एकको आफन्तले यो तस्बिरलाई वेबसाइट बेल्फास्ट लाइभमा राखेपछि यसले तहल्का मच्चाएको छ ।

    ghost-photo2

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij