शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

सिआइएको लगानीमा कनकमणिले अभियान चलाएको खुलासा

  • प्रकाशित मिति : बिहिबार, अशोज १३, २०७३



  • काठमाडौं   ।  सन् २०१४ को अप्रिलमा तत्कालीन नेकपा (माओवादी), हाल नेकपा (माओवादी केन्द्र)ले कनकमणि दीक्षितमाथी नर्वेली दुतावासमार्फत ६० करोड लिएर शान्ति प्रक्रिया भाड्न खोजेको आरोप लगाएको थियो । जुन विषयले तत्कालिन संसदमा माओवादीले हंगामानै मच्चाएको थियो ।

    माओवादीले यस्तो आरोप लगाएसँगै कनकमणि दीक्षित तथा नर्वेली राजदुतावासले यस विषयमा स्पष्टीकरण दिए ।

    यतिमात्रै नभई मानवअधिकारको क्षेत्रमा कार्यरत कनकमणि दीक्षितले सत्य निरुपण आयोगले सशस्त्र द्वन्दको समयका घटनालाई थामथुम पार्न खोजेको आरोप लगाए ।

    उनीमाथि नेपालको कानून फितलो रहेको र पीडितका आफन्तले न्याय पाउन नसकेको भन्दै द्वन्दकालका घटना एकपछि अर्को गर्दै उछाल्ने गरेको आरोप समेत लाग्यो ।

    त्यसयता दीक्षित विभिन्न राजनीतिक पार्टीको विरोधमा अभियान चलाउन तल्लिन देखिए । यस घटनाको २ वर्षपछि दीक्षितलाई साझा यातायातमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गर्यो । त्यतिबेला दीक्षित साझा यातायतका अध्यक्ष थिए ।

    सिआइए, हिमाल र कनकमणि
    न्युज लाउन्ड्रीका अनुसार नेपालमा दीक्षितले सञ्चालन गर्दै आएको हिमाल मिडियाले सन् २०१६ फेब्रुअरी देखि सन् २०१७ फेब्रुअरीसम्मका लागि ओपन सोसाइटी फाउन्डेशनबाट एक वर्षको सहयोग रकम पाएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij