शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

यसवर्ष नवरात्री १० दिनको, ४२७ वर्षपछि बन्यो ग्रहको यस्तो शुभ योग

  • प्रकाशित मिति : शुक्रबार, अशोज १४, २०७३



  • नवदुर्गाको आराधनाको पर्व शारदीय नवरात्री यस वर्ष ९ दिन होइन १० दिनसम्म मनाइँदै छ । उज्जैनका ज्यातिषाचार्य पं अमर डिब्बावालाका अनुसार यस वर्ष शारदीय नवरात्रीको सुरुवात अर्थात् घटस्थापना भोली शनिबारदेखि छ ।

    नवरात्रीमा तिथीको वृद्धि भएकाले देवीको आराधनामा एक दिन वृद्धि भएको हो । यो संयोग निकै फलदायी मानिएको छ । नवरात्रीमा द्वीतीया तिथी दुई दिन १६ र १७ गते परेकाले नवरात्रीमा १० दिन परेको हो । यसपाली घटस्थापनाको ११ औं दिनमा दशैंको टिका परेको छ ।

    वर्षौं पहिले जस्तो ७ ग्रह पनि त्यही राशीमाः
    ४७५ वर्ष पहिले जब नवरात्रीको तिथीमा घटबढको स्थिती बनेको थियो त्यतिबेला ९ मध्ये सात प्रमुख ग्रहको जस्तो स्थिती थियो त्यही स्थिती सन् २०१६ मा पनि बनेको छ । सूर्य र गुरु कन्या राशीमा, शुक्र तुला राशीमा, मंगल धनु राशीमा, केतु कुम्भ राशीमा र राहू र बुध सिंह राशीमा रहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij