प्रकाशित मिति : शनिबार, अशोज १५, २०७३
काठमाडौ । दशैं सुरुभएसंगै यतिवेला राजधानीका ठूला सपिङ कम्प्लेक्स र मलहरुमा ग्राहकको भीड बढ्न थालेको छ । न्युरोड, सुन्धारा, त्रिपुरेश्वर, चावहिल, नयाँ बसपार्क लगायतका स्थानमा अहिले सपिङ कम्प्लेक्स र मलहरुमा किनमेल गर्नेको भीड देखिन थालेको हो ।
अधिकाशं आवश्यक बस्तु एउटै ठाउँमा पाइने र धेरै ठाउँ डुल्न नपर्ने भएकाले पनि पछिल्लो समय सपिङ कम्प्लेक्स र मलमा किनमेल गर्नेको संख्या बढ्दै गएको छ । ठूला सपिङ कम्प्लेक्समा विभिन्न छुट सहित घोषणा भएकाले ग्राहकको रोजाइ समेत बढ्दै गएको छ । राजधानीका भाडभटेनी, सिभिल मल, वल्ड टे«ड सेन्टर, केएल टावल लगायतले विभिन्न अफर सुरु गरेपछि किनमेल गर्नेको भीड देखिन थालेको हो । खासगरि, युवा पुस्ता त्यस्ता स्थानमा किनमेल गर्न आकर्षित देखिन्छन् । रेडिमेट सामानका लागि त्यस्ता सपिङ सेन्टरहरुमा भीड हुने गरेको छ ।
दशैं सुरु हुनुभन्दा करिव १५ दिनअघि वाटै सपिङ कम्प्लेक्स मलहरुमा अफर समेत घोषणा भइसकेका थिए । बिभिन्न व्राण्डका सामान खरिदमा नगददेखि सुनचाँदी, मोटरसाइकल र गाडी समेत बम्पर उपहार प्रदान गर्ने घोषणाले पनि ठूला सपिङ कम्प्लेक्स भरिन थालेका हुन् । दशैंको समयमा मात्र एउटा सपिङ कम्प्लेक्समा करोडौको कारोवार हुने गरेको छ । सय रुपियाँ देखि करोड सम्मका सामान विक्रि हुने मलहरुमा कपडा, जुत्ता, घडी, मोवाइल लगायतका सामान वढी विक्रि हुने गरेका छन् ।
चाबहिल चुच्चेपाटीमा रहेको केएल टावरले दशैं तथा तिहारलाई लक्षित गर्दै उपहार योजना सुरु गरेपछि भीड समेत बढेको जनाएको छ । रमाइलो दसैँ–तिहार नाम दिइएको योजनामा ग्राहकले प्रत्येक दिन कुनै सामान खरिदमा उपहार प्राप्त गर्न सक्ने जनाएको छ । योजनामा सहभागि ग्राहकले साप्ताहिक तथा बम्पर उपहारमा टेलिभिजन, वासिंङ मेशिनदेखि मोटरसाइकल सम्म उपहार पाउने जनाइएको छ ।
दशैंमा नयाँ वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ताको मनसायलाई प्रोत्साहित गर्दै मलको व्यवसाय प्रवद्र्धनका लागि यो योजना ल्याइएको हो । उपहार कार्यक्रमका संयोजक हिरामणी तिमल्सिनाका अनुसार उपभोक्ताले केएल टावरमा सामान खरिद गर्नेले कुपन मार्फत उपहार प्राप्त गर्नेछन् ।
दैनिक उपहारमा सिनेमा टिकट, सपिङ भौचर, जेडटिईका स्मार्टफोन, फुडकोर्टको लन्चकुपन लगायत छन् । साप्ताहिक रूपमा मलले टिसिएल र गोदरेज ब्राण्डका वासिङ मेसिन, टेलिभिजन, फ्रिजलगायतका घरायसी सामानउपलब्ध गराउने तिमल्सिनाले बताए । यसका साथै साप्ताहिक उपहार कार्यक्रममा ग्रिनविच कम्पनीको टाइमेक्स घडी तथा ५ हजार रुपैयाँ बराबरको सपिङ भौचर पनि ग्राहकले पाउने जनाइएको छ । उपहार योजनाको बम्पर उपहारमा टिभिएसको अपाचे आरटीआर मोटरसाइकल, टिभिएसकै जेस्ट स्कुटर तथा बैंकक भ्रमणको अवसर ग्राहकले पाउने जनाएको छ ।
शैं सुरुभएसंगै यतिवेला राजधानीका ठूला सपिङ कम्प्लेक्स र मलहरुमा ग्राहकको भीड बढ्न थालेको छ । न्युरोड, सुन्धारा, त्रिपुरेश्वर, चावहिल, नयाँ बसपार्क लगायतका स्थानमा अहिले सपिङ कम्प्लेक्स र मलहरुमा किनमेल गर्नेको भीड देखिन थालेको हो ।
अधिकाशं आवश्यक बस्तु एउटै ठाउँमा पाइने र धेरै ठाउँ डुल्न नपर्ने भएकाले पनि पछिल्लो समय सपिङ कम्प्लेक्स र मलमा किनमेल गर्नेको संख्या बढ्दै गएको छ । ठूला सपिङ कम्प्लेक्समा विभिन्न छुट सहित घोषणा भएकाले ग्राहकको रोजाइ समेत बढ्दै गएको छ । राजधानीका भाडभटेनी, सिभिल मल, वल्ड टे«ड सेन्टर, केएल टावल लगायतले विभिन्न अफर सुरु गरेपछि किनमेल गर्नेको भीड देखिन थालेको हो । खासगरि, युवा पुस्ता त्यस्ता स्थानमा किनमेल गर्न आकर्षित देखिन्छन् । रेडिमेट सामानका लागि त्यस्ता सपिङ सेन्टरहरुमा भीड हुने गरेको छ ।
दशैं सुरु हुनुभन्दा करिव १५ दिनअघि वाटै सपिङ कम्प्लेक्स मलहरुमा अफर समेत घोषणा भइसकेका थिए । बिभिन्न व्राण्डका सामान खरिदमा नगददेखि सुनचाँदी, मोटरसाइकल र गाडी समेत बम्पर उपहार प्रदान गर्ने घोषणाले पनि ठूला सपिङ कम्प्लेक्स भरिन थालेका हुन् । दशैंको समयमा मात्र एउटा सपिङ कम्प्लेक्समा करोडौको कारोवार हुने गरेको छ । सय रुपियाँ देखि करोड सम्मका सामान विक्रि हुने मलहरुमा कपडा, जुत्ता, घडी, मोवाइल लगायतका सामान वढी विक्रि हुने गरेका छन् ।
चाबहिल चुच्चेपाटीमा रहेको केएल टावरले दशैं तथा तिहारलाई लक्षित गर्दै उपहार योजना सुरु गरेपछि भीड समेत बढेको जनाएको छ । रमाइलो दसैँ–तिहार नाम दिइएको योजनामा ग्राहकले प्रत्येक दिन कुनै सामान खरिदमा उपहार प्राप्त गर्न सक्ने जनाएको छ । योजनामा सहभागि ग्राहकले साप्ताहिक तथा बम्पर उपहारमा टेलिभिजन, वासिंङ मेशिनदेखि मोटरसाइकल सम्म उपहार पाउने जनाइएको छ ।
दशैंमा नयाँ वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ताको मनसायलाई प्रोत्साहित गर्दै मलको व्यवसाय प्रवद्र्धनका लागि यो योजना ल्याइएको हो । उपहार कार्यक्रमका संयोजक हिरामणी तिमल्सिनाका अनुसार उपभोक्ताले केएल टावरमा सामान खरिद गर्नेले कुपन मार्फत उपहार प्राप्त गर्नेछन् ।
दैनिक उपहारमा सिनेमा टिकट, सपिङ भौचर, जेडटिईका स्मार्टफोन, फुडकोर्टको लन्चकुपन लगायत छन् । साप्ताहिक रूपमा मलले टिसिएल र गोदरेज ब्राण्डका वासिङ मेसिन, टेलिभिजन, फ्रिजलगायतका घरायसी सामानउपलब्ध गराउने तिमल्सिनाले बताए । यसका साथै साप्ताहिक उपहार कार्यक्रममा ग्रिनविच कम्पनीको टाइमेक्स घडी तथा ५ हजार रुपैयाँ बराबरको सपिङ भौचर पनि ग्राहकले पाउने जनाइएको छ । उपहार योजनाको बम्पर उपहारमा टिभिएसको अपाचे आरटीआर मोटरसाइकल, टिभिएसकै जेस्ट स्कुटर तथा बैंकक भ्रमणको अवसर ग्राहकले पाउने जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij