प्रकाशित मिति : आइतवार, अशोज १६, २०७३
काठमाडौं । हेटौँडामा बस दुर्घटान भएको छ । हेटौँडाबाट हाडीखोला तर्फ जाँदै गरेको यात्रुबस दुर्घटनामा परेको छ । पदमपोखरीको चकरीमकरीमा बस दुर्घटनामा परेको हो ।
घटनाको थप विवरण आउन वाँकी छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij