शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

यस तस्बिरका कारण भयो श्रीमान् श्रीमतीबिच डिभोर्स !

  • प्रकाशित मिति : सोमवार, अशोज १७, २०७३



  • काठमाडौं । इन्टरनेटमा एक महिलाको तस्बिर भाइरल भइरहेको छ । यस फोटोमा खासै त्यस्तो केही देखिदैन । तर, नियालेर हेर्यो भने रहस्य खुल्छ ।

    इन्टरनेटमा चलिरहेको खबरका अनुसार जो महिलाले यस तस्बिर शेयर गरेकी थिइन् उनको पति २० दिनदेखि बाहिर रहेका थिए । तर, घर फर्केपछि जब उनले यस तस्बिर देखे उनले एक अजिब रहस्य तस्बिरमा फेला पारे ।

    उनले तस्बिरमा एकजना व्यक्ति बेड मुनि लुकेर बसेको भेटाए । तस्बिरमा बेडमुनि लुकेको व्यक्तिकाे आखाँ प्रष्टसँग देखिन्छ ।

    उक्त तस्बिर हेरेपछि श्रीमान्ले आफ्नी पत्नीलाई डिभोर्स दिएका थिए । परपुरुषसँग सम्बन्ध रहेकाे भन्दै उनले डिभोर्स दिएको बताइएको छ । यो फोटो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij