शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

तनहुँमा जिपको ठक्करले पैदल यात्रुको मृत्यु

  • प्रकाशित मिति : मङ्लबार, अशोज १८, २०७३



  • दमौली । स्थानीय शुक्ला गण्डकी नगरपालिका– १० स्थित भिमाद चोकमा आज एउटा जिपले ठक्कर दिँदा पैदल यात्रुको मृत्यु भएको छ ।

    बेलचौताराबाट खैरेनीटार जाँदै गरेको ग १ च ७०३० न को महेन्द्रा जिपले ठक्कर दिँदा सोही ठाउँ बस्ने बारा जिल्ला जितपुर– १२ निवासी ४२ वर्षीय शङ्कर शाह रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    ठक्करबाट गम्भीर घाइते शाहको सेतीगङ्गा सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । फरार जिप चालकको खोजीकार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij