शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

बुम रेमिट्यान्स र जनता बैंकबीच रेमिट सम्झौता

  • प्रकाशित मिति : मङ्लबार, अशोज १८, २०७३



  • काठमाडौ  ।   बुम रेमिट्यान्स र जनता बैंकबीच रेमिट्यान्स सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

    यो सम्झौतापछि अव बुम रेमिट् मार्फत नेपालीले विदेश बाट पठाएको रकम जनता बंैकले आफ्नो सबै शाखा मार्फत भुक्तानी लिन सक्ने जनाएको छ ।

    बैंक र रेमिट्यान्स कम्पनीबीच मंगलबार यो सम्झौता भएको हो ।

    बुम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा १८ सय भन्दाबढी सब–ऐजेन्टहरु छन् ।

    उक्त सम्झौतामा बुम रेमिट्यान्सको तर्फबाट प्रबन्ध निर्देशक धिरेन्द्र पन्त र जनता बंैकको तर्फबाट सहायक महाप्रबन्धक कल्याण बिक्रम पाँडेले हस्तक्षर गरेका छन् ।

    हाल बुम रेमिट्यान्सले खाडी मुलुकबाट रेमिट्यान्सको कारोवार गर्दै आएको छ ।

    चाडैनै मलेसिया, कोरिया, जापान, क्यानडा, अस्टे«लिया, युरोप, ईजरायल, भारत र अमेरिकाबाट समेत कारोवार सुरु गर्ने जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij