शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

बेपत्ता बालक मृत फेला

  • प्रकाशित मिति : शुक्रबार, अशोज २१, २०७३



  • बैतडी । दुई दिनदेखि बेपत्ता रहेका बैतडीको गुरुखोलाका एक बालक मृत फेला परेका छन् ।

    मृत फेला पर्नेमा गुरुखोला–६ सुनीका १४ वर्षीय वीरेन्द्र सिंह टेर रहेका जिल्ला प्रहरी कार्यालय बैतडी प्रहरी नायब उपरीक्षक बाल नरसिंह राणाले जानकारी दिए । बुधबार दिउँसो एक्कासि घरबाटै बेपत्ता भएका बालक बिहीबार घरनजिकैको खरखिरे जङ्गलमा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

    बालक किन झुन्डिए भन्ने खुल्न नसकेको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij