शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

काठमाडौँबाट भैरहवा जाँदै गरेको माइक्रो बस ट्रकसँग जुध्यो, १६ घाइते

  • प्रकाशित मिति : शुक्रबार, अशोज २१, २०७३



  • चितवन । पृथ्वी राजमार्ग अन्तर्गत दारेचोक गाविस– ३ चुङ्खोलामा आज बिहान भएको सडक दुर्घटनामा १६ जना यात्रु घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार काठमाडौँबाट भैरहवा जान आउँदै गरेको लु १ ज २८१५ नंको माइक्रो बस र विपरित दिशाबाट जाँदै गरेको ना ३ ख ८०३४ नंको ट्रक एकआपसमा जुधेर माइक्रो बस र ट्रक एक आपसमा जुध्दा माइक्रो बसमा सवार १६ जना यात्रु घाइते भएका हुन् ।

    घाइतेमध्ये आठ जनालाई उपचारका लागि भरतपुरतर्फ ल्याइदै गरेको र आठ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले बताए ।

    घटना बिहान १०ः४५ बजे भएका हो । ट्रकका चालक फरार रहेका छन् । माइक्रो बसका चालक भने घाइते भएको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij