शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

मधेसी समूदायले पनि लगाउन थाले टिका–जमारा

  • प्रकाशित मिति : बुधबार, अशोज २६, २०७३



  • बर्दिबास । पहाडी समूहदायले लगाउँदै आएको दसैँको टिका र जमरा मधेशी समुदायले पनि पछिल्लो समय लगाउन थालेको छ । नेपालीहरुले मान्दै आएको दसैँ पर्व मधेशमा पनि साझा पर्व बन्दै गइरहेको छ ।

    महोत्तरीको बर्दिबास नगरपालिका २ का रामचन्द्र महतो र उनकी श्रीमति गीता देवीले दसैँको टिका र जमरा लगाएका छन् । यसपालि आफ्नै घरमा माता दुर्गाको प्रसाद सहित छोराछोरी र इष्टमित्रलाई टिका र जमरा लगाइएिर मिष्ठान भोजन खुवाएका छन् ।

    समान्यतया मधेशमा पहाडे समुदायले दसैँको टिका र जमरा लगाएर नवराथा मन्ने प्रचलन छ । मधेशी समुदायले दसैँमा माता दुर्गाको पूजा गरेर मनाउने गरिन्छ । तर यसपालि रामचन्द्र र गीताले पूजा कोठामा गरेको घटस्थापना नौलो बनेको छ । उनले पहिला दुर्गा पूजा मात्र गर्थे तर यसपाली पूजा कोठामा उमारेको जमरा र टिका घरका सबैलाई परिवारका सदस्य र इष्ट मित्रलाई लगाइदिएर फरक ढंगले दसैँ मनाएका हुन् ।

    आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापी मधेसमा पनि मनाइँदैछ । विजयादशमी आफैँमा शुभ दिन मानिन्छ ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij