शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

दुर्घटनामा घाइते सबैजना सकुशल

  • प्रकाशित मिति : बिहिबार, अशोज २७, २०७३



  • भद्रपुर । झापाको विर्तामोडमा पश्चिम कांटामा बुधबार बिहान करिब ८ः३० को समयमा भएको दुर्घटनामा ६५ जना घाइते भएपनि सबैजना सकुशल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    विपरीत दिशाबाट आइरहेका ना ५ ख १८९८ र ना ५ ख ६५६१ नंको बस एकआपसमा ठोक्किएको दुर्घटनामा घाइते भएका ३३ जनाको बी एन्ड सी अस्पताल विर्तामोडमा, १० जनाको मनमोहन अस्पतालमा, छ जनाको कञ्चनजङ्गा अस्पतालमा र १६ जनाको विर्तासिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    घटनामा घाइते भएका ना ५ ख बसका चालक उर्लावारी–४ निवासी दुर्गाप्रसाद आचार्यलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिइसकेको छ भने घटनाका विषयमा छानबिन सुरु गरिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij