शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

काठमाडाैंका विभिन्न स्थानमा तीन जनाको शव फेला

  • प्रकाशित मिति : शुक्रबार, अशोज २८, २०७३



  • काठमाडाैं  ।  राजधानीका विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला परेका छन् । गोकर्णेश्वर नगरपालिका–१२ जोरपाटी डेरा गरी बस्ने सोलुखुम्बुका ६० वर्षीय फुरग्यान्जेन शेर्पा बुधबार सुतेकै कोठामा मृतावस्थामा फेला परेका छन् ।

    यसैगरी कामपा–३४, बानेश्बर क्याम्पस अगाडि बाटामा राखेको वा १ ज ६५२२ नंको माइक्रोबसभित्र सनाखत हुन नसकेका पुरुष मृत फेला परेको प्रहरीले जनाएको छ ।

    यसैगरी कामपा–१२ टेकु बुद्धबारी मार्गमा सनाखत हुन नसकेका पुरुष बुधबार मृतावस्थामा फेला परेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij