शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

यातयातका बिचौलियाको बिगबिगि, प्रशासनको कडा निगरानी

  • प्रकाशित मिति : आइतवार, अशोज ३०, २०७३



  • ओखलढुंगा । ओखलढुंगा जिल्लाबाट राजधानी काठमाण्डौ लगायतका स्थानमा सञ्चालित सवारीसाधनमा बिचौलीयाहरु बढेपछि जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले निगरानी बढाएको छ ।
    दशै तथा तिहारको मौका छोपी यातयात ब्यवसायीहरुले मनपरी भाडा असुल उपर गरेको भन्दै प्रमुख जिल्ला अधिकारी एकदेब अधिकारीले त्यस्ता सवारीसाधनलाई कारबाही गरीने बताए ।
    यात्रुलाई दुःख दिने नियती राख्ने जो कोहिललाई पनि नछाडिने उनको भनाई छ । उनले न्यूनतम मानवीय व्यवहारमा समेत ख्याल नगरी अफ्ठ्यारो परिस्थिती सिर्जना गरी बढि भाडा असुलउपर गर्ने सवारीसाधनलाई हदैसम्मको कारबाहि गरिने प्रतिबद्धता जनाए । प्रजिअ अधिकारीले सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुहरुलाई सहज यात्राका लागि सवैले सहयोग गर्न अपिल पनि गरेका छन् ।

    यातयात ब्यवसायीको मनपरी प्रति जिल्ला प्रशासन तथा जिल्ला प्रहरीको सक्रियता बढेपनि यातयात ब्यवसायीहरु भने सुनेको नसुने झै गरिरहेका छन् । जिल्लाबाट सञ्चालीत सवारी साधनहरुमा आफुहरुले सास्ती खेप्नु परिरहेको यात्रुहरुले गुनासो गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij