शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

  • प्रकाशित मिति : सोमवार, कार्तिक १, २०७३



  • नवलपरासी  । नवलपरासीको प्रतापपुर गाउँ विकास समिति वार्ड नम्बर १ खैरहनी मा गएराती नौ बजे दुईवटा मोटरसाइकल एक आपसमा  ठोकिदा प्रतापपुर वार्ड नम्बर ८ अठिलही बस्ने बर्ष २३ का कपिल देव चौधरी को मृत्यु भएको छ ।

    गम्भीर घाइते भएपछि सहिद सामुदायिक अस्पताल चौपाता बाट थप  उपचारको लागि पृथ्वी चन्द अस्पताल परासी लगदै क्रममा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलाटारीले दिएको जानकारी जानकारी अनुसार ।

    सेमरी बाट बेलाटारी जाँदै गरेको लु २० प ४४९८ नम्बरकोमोटरसाइकल लाई विपरीत दिशा बाट आउदै गरेको युपी ५६ एच ५१४१ नम्बरको मोटरसाइकल खैरहनी पुलमा एकआपसमा ठोकिएको थियो । विपरीत दिशा बाट आउदै गरेको भारतीय नम्बर प्लेटको चालक जमुनिया ४ सेमरी बस्ने २२ वर्षीय उमेश चापागाई फरार रहेको छ भने दुबै मोटरसाइकल प्रहरीको नियन्त्रणमा छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij