शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

महतोको शव फेला

  • प्रकाशित मिति : सोमवार, कार्तिक १, २०७३



  • लहान   । सिरहा, बडहारामाल–१ स्थित कमला नदीबाट दुई दिनअघि बेपत्ता भएका सिरहा, कर्जन्हा–२ निवासी २७ वर्षीय मनीष महतोको शव आज बिहान बलटियाँस्थित नदीको छेउमा फेला परेको छ ।

    इलाका प्रहरी कार्यालय मिर्चैया र बन्दीपुरबाट खटिएको प्रहरीको टोलीले महतोको शव डुबेर बेपत्ता भएको स्थानभन्दा करिब चार किमी दक्षिणमा फेला पारेको इप्रका मिर्चैयाका प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिए । पौडी खेल्न साथीसँग कमला नदीमा गएका महतो गत शनिबार डुबेर बेपत्ता भएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij