आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

बस्न्यातले सम्हाले लोकमानको जिम्मेवारी

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक ५, २०७३



  • काठमाडौं  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई विभिन्न आरोप लगाई महाअभियोगको प्रस्ताव दर्ता गरिएको छ । सोमध्ये आफ्नो पदीय दायित्व दुरुपयोग गरी चिकित्सा शिक्षालगायतका क्षेत्रमा भ्रष्टाचारलाई प्रोत्साहन दिएको प्रमुख रहेको बताइएको छ ।

    यसैबीच अख्तियारका आयुक्त दिप बस्न्यातले बिहीबारबाट प्रमुख आयुक्तको जिम्मेवारी सम्हालेका छन् ।

    प्रमुख आयुक्त लोकमान सिंह कार्कीविरुद्व दर्ता भएको महाअभियोगको प्रस्तावको व्यवस्थापिका संसदले निर्णय नगरेसम्म बस्न्यातले कार्कीको कार्यभार सम्हाल्नुहुनेछ ।

    अख्तियारका प्रवक्ता गणेशराज कार्कीले कार्कीविरुद्व महाअभियोको प्रस्ताव व्यवस्थापिका संसद्मा दर्ता भएको जानकारी बुधबार राति नै कार्यालयमा आएको जानकारी दिएका थिए । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij