प्रकाशित मिति : शुक्रबार, कार्तिक ५, २०७३
दाङ । दाङमा बिते को छ महिनामा ७४ सवारी दुर्घटना भएको जिल्ला ट्राफीक कार्यालय दाङले जनाएको छ । जसमा ३६ जनाको मृत्यु भएको छ । गत बै शाख महिनादे खि असो ज महिनासम्मको छ महिनाको अवधिमा जिल्लाका विभिन्न सडकहरुमा भएका दुर्घटनामा उक्त सङ्ख्याको मृत्यु भएको हो ।
दुर्घटना हुने सबै भन्दा धेरै सवारी साधनहरुमा मो टर साइकल र हे को ट्राफीक प्रहरीले जनाएको छ ।
ट्राफिक प्रहरीको तथ्यांक अनुसार छ महिनाको अवधिमा सबै भन्दा धे रैमो टर साइकलहरु दुर्घटनामा परे का छन् । दुर्घटना संख्याको आधा बढी ४२ वटा दुईपांगे ्र मो टर साइकल र स् कुटीहरु र हे का छन् । त्यस् तै १५ वटा बस १३ ट्रक, १६ टे «क्टर र दश जीप र हे को जिल्ला ट्राफिक प्रहरी प्रमुख अरुण सिहले जानकारी दिनु भयो ।
दुर्घटनामा २७ पुरुष, तीन महिला र ६ बालबालिकासहित ३६ जनाको मृत्यु हुनुको साथै ५८ जना घाइते भएका छन् । घाइते हुने हरुमा ३० पुरुष, १६ महिला र १२ बालबालिकाहरु र हे को ट्राफिक प्रहरी कार्यालय दाङका लालबहादुर दे उबाले जानकारी दिनुभयो ।
छ महिनाको अवधिमा भएका दुर्घटनामा अधिकांश दुर्घटनाहरु लमहीदे खि तुलसीपुर सम्मको रुटमा हुने गरे का छन् ।
बढ्दै गएको सवारी साधनहरुसंगै साघुरो सडक तथा ओ भर स्पीडका कार ण घो राही–तुलसीपुर रुटसंगै लमही–घो र ाही सडकखण्डमा बढी सवारी दुर्घटना हुने गरेको ट्राफिक प्रहरीको भनाइ छ । प्रहरीको तथ्यांकअनुसार ७४ दुर्घटनाहरुमध्ये २३ दुर्घटनाहरु लमही–घो र ाही–तुलसीपुर रुटमा भएको आजको नयाँ युगवोधमा समाचार छापिएको छ। दुर्घटनामा आठ पुरुष, दुई महिला र चार बालबालिकाहरुको मृत्यु भएको दे उवाले बताउनुभयो ।
ती दुर्घटनामा १९ मो टर साइकल, आठ ट्रे क्टर , सात बस, तीन ट्रक र दुईवटा जीप र हे का छन् । ती दुर्घटनामा २३ पुरुष, एक महिला र आठ बालबालिकाहरुसहित ३२ जना घाइते भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । लमही–घोराही र घो राही–तुलसीपुर सडकखण्डसंगै पूर्व–पश्चिम राजमार्ग, भालुबाङ–गढवा सडक, र ाप्ती र ाजमार्ग, घो र ाही–मुर्कुटी सडकसंगै अन्य ग्रामीण सडकहरुका साथै ओ भर स् पीड, मादक पदार्थ से वन गरी सवाररी साधन चलाउने चालकहरुको कार ण बजार क्षे त्रमा समे त सडक दुर्घटनाहरु हुने गरेको ट्राफिक प्रहरी प्रमुख सिंह बताउनुहुन्छ ।
त्यससंगै जिल्लामा सवारी साधनहरुको चापको आधार मा सडक विस्तार नहुनु, क्षमताभन्दा बढी मानिसहरु बस र टे क्सीहरुले बो क्ने गर्दा समे त दुर्घटनाहरु हुने गरेको प्रहरीको भनाइ छ । त्यसका साथै खो लाहरुमा पुल नहुदा चिप्लने , चालकले सवारी नियमको पालना नगर्दा अन्य गाडीहरुसंग ठो किदिने , चालक तथा पै दल यात्रुहरुले सडक ट्राफिक नियमको पालना नगरी तीव्र गतिमा सवार ी साधनहरु चलाउने , सडकमा पशुचौ पाया छो डिदिने , घो राही–तुलसीपुर सडकखण्डका विभिन्न स्थानहरुमा जमिनको सतहभन्दा सडक माथि उठे को हुदा त्यसको ख्याल नगर्दा सवार ी साधनहरु दुर्घटनामा पर्ने गर े का छन् । ट्राफिक सचे तनाका घटनाहरुले पहिले को तुलनामा दुर्घटनामा कमी आए पनि चालक तथा पै दल यात्रुहरुको लापर वाहीले दुर्घटनाहरु हुने गरेको सिंहले बताउनुभयो ।
त्यसका साथै बजार क्षे त्रमा सडक व्यापार , अव्यवस्थीत पार्किङलगायतका कार ण समे त सडक दुर्घटना हुने गर ेको प्रहरीको भनाइ छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij