आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

धनकुटावासीको प्रधानमन्त्रीसँग माग : जिल्लामा चाहियो विमानस्थल

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक ५, २०७३



  • काठमाडौं  । धनकुटाबाट आएको सर्वदलीय एवं सर्वपक्षीय टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरी जिल्लाको विकास निर्माणबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा धनकुटाको प्रतिनिधि मण्डलले जिल्लाभित्र बिमानस्थल निर्माण गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो । साथै टोलीले जिल्लाका विविध समस्याबारे प्रधानमन्त्रीलाई अवगत गराएको थियो ।

    भेटमा प्रधानमन्त्रीले धनकुटामा बिमानस्थल बन्दा पूर्वाञ्चलकै लागि सुखद् सन्देश हुने भन्दै त्यसका लागि सरकारले आवश्यक पहल गर्ने जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij