प्रकाशित मिति : शनिबार, कार्तिक ६, २०७३
दाङ । नेपाल परीवार नियोजन संघ दाङका पुर्व सभापति नित्यानन्द शर्मालाई सम्मान गरीएको छ । परीवार नियोजन संघ दाङ शाखाले शुक्रवार उहाकै निवासमा एक कार्यक्रम गरी शर्मालाई सम्मान गरेको हो । संघका अध्यक्ष निर्मला शर्माको अध्यक्षतामा भएको कर्याक्रममा शर्मालाई सम्मान पत्रसंगै दोसल्ला ओढाएर सम्मान गरीएको थियो । सम्मानित शर्माले सम्मान गर्ने नेपाल परीवार नियोजन संघलाई धन्यावाद ज्ञापन गर्नु भएको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij