आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

यूराशिया रेयूकाई रेयुकाईद्वारा अति विपन्न परिवारका विद्यार्थीहरुलाई सहयोग

  • प्रकाशित मिति : आइतवार, कार्तिक ७, २०७३



  • काठमाडौं  । यूराशिया रेयूकाई नेपालले आइतबार भुकम्प प्रभाबित जिल्ला सिन्धुपाल्चोकका विपन्न परिवारका विद्यार्थीहरुलाई सहयोग प्रदान गरेको छ ।
    रेयुकाईले सिन्धुपाल्चोकको तौथली ७ मा पर्ने श्री सेतिदेबी आधारभुत बिद्यालयका ४० जना र बाघ भैरव निम्न माध्यामिक बिद्यालयका ७५ जना बिपन्न परिवारका बिद्यार्थीलाई १ लाख २० हजार बराबरका शैक्षिक सामाग्रीहरु प्रदान गरेको यूराशिया रेयुकाई नेपालका प्रवक्ता तथा कार्यालय प्रमुख चक्रबहादुर चन्दले जानकारी दिए ।

    शैक्षिक सामग्रीमा स्कुल ब्याग, स्टेशनरी र दैनिक आवश्यक सामाग्रीहरु रहेका छन् । सो सामग्री यूराशिया रेयूकाई नेपालको तर्फबाट प्राकृतिक प्रकोप समितिका अध्यक्ष पुष्कल गजुरेल, प्रवक्ता चन्द र कोषाध्यक्षसेर बहादुर खत्रीले वितरण गरेका थिए ।

    संस्थाले हालसम्म प्रभाबित बिभिन्न क्षेत्रका ३५०० भन्दा बढि बिद्यार्थीहरुलाई सहयोग हस्तान्तरण गरिसकेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij