प्रकाशित मिति : आइतवार, कार्तिक ७, २०७३
काठमाडौ । जिबी मार्केटिङ्गले खेलाडी हिराबहादुर थापालाई अभिनन्दन गरेको छ । थापाले स्क्वास खेल मार्फत देशलाई अतुलनिय योगदान पु¥याएको भन्दै कम्पनीले एक लाख नगद सहित सम्मानपत्र प्रदान गरेको हो ।
मार्केटिङ्गका डेप्युटि म्यानेजिङ्ग डाईरेक्टर सुरेन्द्र सिलवालले शनिबार सातदोबाटो एन्फा स्क्वास सेन्टरमा सम्मान पत्रसहित नगद प्रदान गरेका हुन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij