शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

स्थानीय तहको निर्वाचन चैतभित्रै

  • प्रकाशित मिति : बिहिबार, साउन १३, २०७३



  • काठमाडौं,१३ साउन—काँग्रेस—माओवादीले चैत मसान्तसम्म स्थानीय तहको निर्वाचन गर्ने सहमति गरेका छन् ।
    दुई पार्टीबीच चैत अन्तिमसम्म स्थानीय तहको निर्वाचन गराउने गरी छलफल चलेको छ । काँग्रेस नेता विमलन्द्र निधीले भन्नुभयो ।

    यसका लागि आवश्यक गृहकार्य दुवै पार्टीले गर्ने भन्ने सहमति भएको छ । समान धारण बनाएर निर्वाचनको मिति घोषणा र अन्य गृहकाय गर्र्ने निष्कर्ष पनि दुवै दलको छ । स्थानीय तहको निर्वाचनका लागि प्रतिपक्षमा बस्ने सहित सबै शक्तिसँग सहमति जुटाउनुपर्ने हुन्छ ।

    यसका लागि एमालेदेखि मधेसी मोर्चालगाएत अन्य दलसंग छलफल गरेर  राजनीतिक सहमति जुटाउने दुई दलको निर्णय भएको छ । आजको नयाँ पत्रिकामा खबर छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij