आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

लोकमानमाथी दिप बस्न्यातको पहिलो एक्सन, दश विज्ञ निष्काषित !

  • प्रकाशित मिति : मङ्लबार, कार्तिक ९, २०७३



  • काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बीत प्रमुख आयुक्त लोकमानसिंह कार्कीले नियुक्त गरेका १० जना विज्ञलाई हटाएको छ । मंगलबार कार्यबाहक प्रमुख आयुक्त दिप बस्न्यातको नेतृत्वमा बसेको आयुक्तहरुको बैठकले अनुसन्धान विज्ञहरु माधव खत्री, भरत शर्मा, केशव खरेल र गोवर्धन श्रेष्ठलाई हटाउने निर्णय गरेको गरेको बताईएको छ ।

    अख्तियारमा कार्यरत एक अधिकृतका अनुसार अख्तियारको कानुनी सल्लाहकारको रुपमा कार्यरत बरिष्ठ अधिवक्ता कोमलप्रसाद घिमीरे, बालचन्द्र आचार्य, भानुभक्त पोखरेल र करणाकर मल्लिकलाई पनि हटाईएको छ । त्यस्तै अर्थ विज्ञको रुपमा लोकमानसिंह कार्कीले नियुक्त गरेका रामहरी अर्याल, सञ्चार विज्ञ शरद अधिकारी र भुमिसुधार विज्ञ हुपेन्द्रमणी केसीलाई पनि हटाईएको छ ।

    मेडिकलविज्ञकाे रूपमा नियुक्त भएकी कार्कीकी छाेरी अाध्या श्री कार्कीले गत असारमा नै राजिनामा दिइसकेकी थिइन् ।

    ‘अकस्मात विज्ञहरुलाई किन हटाईएको’ भन्ने रातोपाटीको जिज्ञासमा अख्तियारका एक उच्च अधिकारीले भने, ‘तपाईलाइ थाहै छ नी, प्रमुख आयुक्त कमजोर भएपछि आयुक्तहरुले हटाए ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij