शुक्रबार, कार्तिक १४, २०८३ | Friday 30th October 2026

पहिरोका कारण भीमदत्त राजमार्ग अवरुद्ध

  • प्रकाशित मिति : शनिबार, साउन ८, २०७३



  • डडेल्धुरा, साउन ८ – सडकमा खसेको पहिरोका कारण भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । लगातारको वर्षाले दुई ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

    सडकखण्ड अन्तर्गत कैलालीको सहजपुर–७ को डप्रेनी र वडा नम्बर २ मा पर्ने भाँसुभिरमा पहिरो खस्दा सडक अवरुद्ध भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

    सुदूरपश्चिमका पहाडि तथा हिमाली सात जिल्ला जोड्ने मुख्य राजमार्गको रुपमा रहेको सडकखण्ड अवरुद्ध हुँदा सवारी साधन शनिबार बिहानै देखि बिच बाटोमा नै अलपत्र परेका छन् । अहिले पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?
    गुराँस गाउँपालिका अध्यक्षमा पूर्व बीबीसी संवाददाता नेत्र केसीको चर्चा
    चोरीको मोटरसाइकल र बन्दुक सहित दुई जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij