आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आज देखि डोल्पामा महोत्सव सुरु

  • प्रकाशित मिति : आइतवार, भदौ ५, २०७३



  • डोल्पा  –आज देखि डोल्पामा धार्मिक तथा शैक्षिक महोत्सवको रमझम सुरु भएको छ ।14079760_560524857468429_8395332122702573180_n
    डोल्पाको जुफालमा कृिष साइन्स क्याम्पस स्थापना गर्ने अभिप्रायले आजबाट औपचारिक रुपमै महोत्सव सुरु भएको आयोजक आदर्श उच्च माध्यामकि बिद्यालय जुफालले जनाएको छ ।महोत्सव भदौ ५ देखि १२ गते सम्म चल्ने बताईएको छ
    यस्तो महोत्सव जिल्लामै पहिलो पटक आयोजना गरिएको प्राचार्य पुर्ण बहादुर डाँगीले बताए ।
    महोत्सव अवलोकनका लागि जिल्लाका बिभिन्न गाँउहरु बाट सर्वसाधारणको घुँईचो लागेको छ भने जिल्ला बाहिरबाट पनि मान्छेहरु आएको बताईएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij