शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

भुवन फेरी पर्दमा अभिनेत्री उमावेवी सँग

  • प्रकाशित मिति : आइतवार, भदौ ५, २०७३



  • काठमाडौं, दुई तीन बर्षको बीचमा एक पटक पर्दामा आउँ भन्ने मेरो मान्यता हो, यो बीचमा राम्रो स्कृप्ट छानेर फिल्म गर्छुु, अभिनेता तथा निर्देशक भुवन केसीले यति कुरा बोल्दै अभिनेत्री उमावेवीको निर्माणमा बन्न लागेको अनटाईटल प्रोजेक्टमा अनुबन्ध भएको खुलाए ।

    शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सविर श्रेष्ठको निर्देशनमा बन्नेगरी घोषणा गरिएको एक अनटाईाल प्रोजेक्ट मार्फत भुवन केसी ४ बर्षपछि पर्दामा फर्किन लागेका हुन् ।  पछिल्लो पटक आफ्नै फिल्म ुसाथी म तिम्रोु मार्फत उनि पर्दामा देखिएका थिए । उनी फिल्ममा नम्रता योगीको अपोजिटमा हुनेछन् भने सँगसँगै निर्मात्री उवाकी १६ बर्षे छोरी शिवानी गिरीसँग पनि स्कृन सेयर गर्नेछन् ।

    ‘मिस भारत वल्र्ड २०१६’को फस्ट रनरअप, मिस भारत सिक्किम २०१६ को विनर, मिस भारत हिमालया २०१६ को विनर समेत रहेकी सिक्किममा बस्दै आएकी उमाकी १६ बर्षे छोरी शिवानीको जन्मदिनको अबसर पारेर आयोजित फिल्म घोषणा कार्यक्रममा भुवन मिडियाको अगाडी आईकन बने ।

    केहि दिनपछि अर्को एक विशेष कार्यक्रम सहित फिल्मको नाम तथा विषयवस्तु सार्वजनिक गरिने भनिएको अनटाईटल प्रोजेक्टमा शिव ढकालको छायांकन, सचिन सिंहको संगीत तथा रोशन श्रेष्ठको द्वन्द्व समावेश हुने पक्का भईसकेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij