शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

दशैँको अवसरमा सामसुङको क्यासशब्याक अफर

  • प्रकाशित मिति : बुधबार, भदौ २९, २०७३



  • काठमाडौं ।  समग्र नेपालीहरुको महान चाड बडा दशैँको शुभ अवसरमा सामसुङले आफ्ना उपभोक्ताहरुका लागि ईन्ष्ट्यान्ट क्याशब्याक अफर सार्वजनिक गरेको छ । अफर अन्तर्गत सामसुङका टीभी र होम अप्लायन्सेस्को खरिद गर्दा उपभोक्ताले तत्कालै २० प्रतिशतसम्म ईन्ष्ट्यान्ट क्याशब्याक (नगद फिर्ता) पाउने छन् । सामसुङ नेपालका लागि कञ्जुमर ईलक्ट्रोनिक्सको आधिकारिक विक्रेता हिम ईलेक्ट्रोनिक्स प्रालि र त्रिवेणी ब्यापारले आफ्ना उपभोक्ताका लागि यो अफर सार्वजनिक गरेको हो । अफरको नाम “दशैँ आयो सामसुङ ल्याउँला क्याशब्याक पाउँला” राखिएको छ ।

    ईन्ष्ट्यान्ट क्याशब्याक अफर १५ सेप्टेम्बर देखि १५ नोवेम्वरसम्म वा स्टक रहुन्जेल सम्मका लागि मात्र (जुन पहिले त्यही) लागुहुने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार सामसुङका टीभी (एसयूएचडी, कर्भ, यूएचडी र एफएचडी), रेफ्रिजिरेटर (सिङ्गलडोर, डबल डोर), वासिङ मेसिन (फ्रण्ट लोड, टप लोड) लगायतका छानिएका उपकरणमा योजना लागु हुनेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij