प्रकाशित मिति : बिहिबार, भदौ ३०, २०७३
‘फ्रेन्च प्यालेस’ जस्तो स्टाइल भएको २४ घण्टा सुविधा दिइएको ‘The 13’ नामक यो होटल संसारको सर्वाधिक सुविधासम्पन्न र महँगो होटलको रुपमा सूचिकृत भएको छ ।
चीनको मकाउस्थित ग्याम्बलिङ मक्कामा रहेको यो रिसोर्ट १ बिलियन पाउण्ड अर्थात १ खर्ब ४१ अर्ब रुपैयाँमा बनेको छ । यसको उद्घाटन यस वर्षको अन्त्यमा गरिने बताएको छ ।
हेरौं होटलका केही सानदार तस्बिरहरुः

– See more at:
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij