शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

के तपाईंलाई थाहा छ, यी १० स्टारबिच के छ नाता ?

  • प्रकाशित मिति : सोमवार, अशोज ३, २०७३



  • बलिउडमा यस्ता थुप्रै स्टारहरु छन् जसको एक आपसमा नाता जोडिएको छ तर निकै थोरै मानिसलाई मात्र यस बारे थाहा छ । आउनुहोस्, यसबारे जानकारी लिऔंः
    रणबीर सिंह, सोनम कपुरः
    रणबीर सिंहका हजुरबुवा र सोनम कपूरकी हजुरआमा दाजु बहिनी हुन् ।
    3amir-khan-ali-jaffarआमिर खान, अलि जफरः
    अलि जफरको ससुराको ‘कजन’की आमा र आमिर खानकी आमा दुबै ‘कजन’ दिदीबहिनी हुन् ।
    4-lata-mangeskar-shraddha-kapoorलता मंगेशकर, श्रद्धा कपुरः
    श्रद्धा कपुरका हजुरबुवा लता मंगेशकरका ‘कजन’ भाइ हुन् ।
    5-alia-bhatt-imran-hasmiआलिया भट्ट, इमरान हाश्मीः
    आलिया भट्टका बुवा महेश भट्ट र इमरान हाश्मीकी आमा, दाजु बहिनी हुन् ।
    6karan-johar-uday-chopraउदय चोपडा, करन जोहरः
    करण जोहरकी आमा हिरु जोहर र उदय चोपडाका पिता यश चोपडा बहिनी दाइ हुन् ।
    7tabu-sabanaशबाना आजमी, तब्बूः
    तब्बूका बुवा जमाल आजमी शबाना आजमीका भाइ हुन् ।
    8farhan-farahफरहान अख्तर, फराह खानः
    फरहान अख्तरकी आमा र फराह खानकी आमा दिदिबहिनी हुन् ।
    9-sarman-joshi-prem-chopraशरमन जोशी, प्रेम चोपडाः
    शरमन जोशीको विवाह प्रेम चोपडाकी छोरीसँग भएको हो अर्थात प्रेम शर्मनका ससुरा हुन् ।
    10amitabh-kunalअमिताभ बच्चन, कुणाल कपूरः
    कुणालको विवाह नैना बच्चनसँग भएको हो जो अमिताभ बच्चनका भाइ अजिताभकी छोरी हुन् ।
    11rani-kajolरानी मुखर्जी, काजोलः
    रानीका बुवा र काजोलका बुवा कजन दाजुभाइ हुन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij