शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

अँध्यारोमा सवारी चलाउँदा लगाउने चस्मा

  • प्रकाशित मिति : शनिबार, अशोज ८, २०७३



  • काठमाडौं  ।  काठमाडौंलगायत देशका मुख्य शहर धुवाँधुलाले प्रदूषित छ । यी सहरमा सवारी तथा पैदलयात्रा गर्ने मानिसले खुला आँखा र खुला मुहार हिँड्न मुस्किल छ ।

    घरबाहिर निस्किँदा चस्मा र मास्क नलाई हुँदैन् । सौन्दर्यसँगै आँखाको सुरक्षामा विशेष ध्यान दिने हो भने मौसम, परिस्थिति र समयअनुसार फरक–फरक चस्मा लागउनु उत्तम हुने सुझाव दिन्छन्, लाजिम्पाटस्थित भिजन कन्सर्न अप्टिक्स एन्ड आई क्लिनिकका कन्सल्ट्यान्ट अप्टोमेट्रिक आशिक प्रधान ।

    दिउँसो सूर्यको विविकरणबाट आँखामा हुने असरबाट जोगिन युभी प्रोटेक्टिभ सनग्लास लगाउनु राम्रो हुन्छ । त्यस्ते, बेलुका–रातिको समयमा सवारी चलाउँदा एन्टी रिफ्लेक्टिभ कोटेड चस्मा लगाउन प्रधानको सुझाव छ ।

    सहरिया जीवनशैली जिउनेहरु राति अबेरसम्म पनि सवारी चलाउनुपर्ने बाध्यतामा हुन्छन् । अँध्यारो समयमा भीडभाड सडक छिचोल्दै गन्तव्यमा पुग्नु जो–कसैलाई सहज असर पर्न नदिने र सवारी चलाउन सहज बनाउने दुवै सहयोग गर्छ । यसलाई एन्टी ग्लर पनि भनिन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij