शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

मोवाइल एक्सपोमा ३० हजार अवलोकनकर्ता

  • प्रकाशित मिति : शनिबार, अशोज ८, २०७३



  • काठमाडौ  ।  सिटिसी मोबाइल एक्स्पो २०१६ को दुई दिनमै ३० हजारले अवलोकन गरेका छन् । एक्सपोमा आकर्षक छुट र सुबिधासहित सामसुङ ग्यालेक्सी जे२ सिक्स र हुवावे मोबाइलप्रति अवलोकनकर्ताको रुची देखिएको छ ।

    बिभिन्न कम्पनीका मोबाइलका एसेसरिजको बिक्रि पनि उल्लेख्य मात्रामा भैरहेको सिटिसी मोबाइल बजारका अध्यक्ष सन्दिपमान श्रेष्ठले बताए । भर्खरै नेपाली बजारमा भित्रिएका युएमआई, ओप्पो, मेजु लगायतका मोबाइलबारे पनि अवलोकनकर्ताको रुची देखिएको छ ।

    एक्स्पोमा आउने अवलोकनकर्ताले मोबाइलका ब्राण्ड भन्दा पनि फिचरलाई महत्व दिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । एक्स्पोमा युएमआई मोबाइलले धमाधम बुकिङ पनि गरिरहेको जनाएको छ । एक्सपो असोज १५ गतेसम्म सञ्चालन हुने छ । एक्स्पोको मुख्य प्रायोजन सामसुङ मोबाइलले हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij