प्रकाशित मिति : आइतवार, अशोज ९, २०७३
(एजेन्सी) मानिसहरु सुन्दरताको ठोस व्याख्या गर्न सक्दैनन् । धेरैलाई लाग्छ कि सुन्दरता मानिसको भित्री रुप हो । हरेक मानिसमा सुन्दरताको प्रकृति फरक फरक हुन्छ । तर बाहिरी लुक्सलाई हेरेर सुन्दरताको मापन गर्नेहरु पनि संसारमा कम छैनन् । कतिका लागि भने सेन्स अफ ह्यूमर र फ्री स्पिरिट सुन्दरताको मापन हुनसक्छ । यसपटक चर्चित वेभसाइट वन्डरलिस्ट डटकम, स्कुपहुप डटकम र अन्य थुप्रै साइटहरुले विभिन्न आँकडाबाट विश्वकै १० सुन्दर महिला बस्ने देशका विषयमा नयाँ तथ्यांक सार्वजनिक गरेका छन् । यो तथ्यांक अनलाईन पोल र इन्टरनेट सर्चमा आधारित छ ।
नम्बर १ टर्की
तथ्यांकले भन्छ, टर्की विश्वकै सुन्दर महिला बस्ने देश हो । टर्कीका महिला फोटोजेनिक देखिने भन्दै यो देशका राजा र रानीको सुन्दरतालाई लिएर पनि बखान गरिएको छ ।
नम्बर २ ः ब्राजिल
– See more at: http://www.ratopati.com/news/14870/#sthash.tRhp9Tu7.Q8QE7W7W.dpuf
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij