शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

आठ बर्षपछि दुई गाविस बत्तीले झिलिमिली

  • प्रकाशित मिति : मङ्लबार, अशोज ११, २०७३



  • डोल्पा  । यहाँका ग्रामिण भेगका दुईवटा गाविस आठ बर्षपछि बत्तीले झिलिभिली भएका छन्  ।

    एक सय किलोवाट क्षमताको खाली छहरा जलबिद्युत आयोजनाले गत बैशाख १ गते देखि परीक्षण सेवा सुरु गरेपनि भदौ अन्तिम साता देखि दुईवटै गाविसमा सेवा सुरु गरिएको हो ।

    बिद्युत सेवा सुरु र्भपछि पहाडा र लिकु गाविसका ८ सय धेरै घरधुरीमा बत्ती बलेको हो ।
    बत्ती बलेपछि सर्वसाधारणमा खुशियालि छाउनुको साथै बिभिन्न बिद्युतिय सामाग्रिहरु प्रयोगगर्न पाईने भएपछि स्थानियहरु खुशिले दङ्ग भएको स्थानिय सरोज खत्रीले बताए ।

    आयोजना निर्माणकालागि बैकल्पिक उर्जा प्रवर्दन केन्द्र,लगायत बिभिन्न संघ संस्थाहरुको आर्थिक सहयोगमा गरेको निर्माण समितीले बताएको छ ।

    यस बाहेक बिभिन्न निकायले गरेको सहयोग समेत गरेर ७ करोड ५० लाख धेरै खर्च भईसकेको र सबै आयोजनाको निर्माणकार्यकालागि ८ करोड ५० लाख खर्च लागेको लाग्ने अनुमान गरिएको निर्माण समितीका अध्यक्ष भैर बहादुर शाहीले बताए ।

    आयोजना २०६६ सालमा सम्झौता भएपनि रकम अभावले काममा ढिलाई भएको कारण आठ बर्षपछि मात्र बत्ती बलेको शाहीले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij