प्रकाशित मिति : बुधबार, अशोज १२, २०७३
कलैया । बारा माछा मासु उत्पादनमा आत्मनिर्भर बनेको छ ।
आव २०७२/७३ मा जिल्लामा पशुपक्षीको ८० हजार ४८७ मेट्रिक टन मासु उत्पादन भएको छ । उत्पादित मासुमध्ये १० हजार ४६३ मेट्रिक टन जिल्लामा खपत भएको थियो भने बाँकी ७० हजार २४ मेट्रिक टन जिल्लाबाहिर निर्यात भएको पसुसेवा कार्यालयका चिकित्सक बेजुलाल बूढाले जानकारी दिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij