आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पोर्चुगलमा सञ्जिव र नलिनाको धमाका

  • प्रकाशित मिति : बुधबार, कार्तिक १०, २०७३



  • काठमाडौं । यूरोप भ्रमणमा रहेका कालाकारद्वय सन्जिव प्रधान र नलिना चित्रकारले पोर्चुगलमा सांगीतिक प्रस्तुति दिने भएका छन् ।sanjeep-pradhan

    १२ नोभेम्बर २०१६का दिन लिस्बोनमा आबासिय नेपाली आकस्मिक कोष पोर्चुगलको सहयोगार्थ एनआरएन पोर्चुगलले आयोजना गर्ने एक भब्य संगीतिक कार्यक्रममा उनीहरुले प्रस्तुति दिने भएका हुन् ।

    कल्चरल हाउस आन्जोसमा दिनको ३.३० बजेबाट सुरु हुने कार्यक्रममा पोर्चुगलमा रहेका संघ संस्था, समाजसेबी, ब्यबसायी र नेपालीहरुको जमघट हुनेछ ।

    आकस्मिक कोष एनआरएन पोर्चुगलले पोर्चुगलमा भैपरी आउने विभिन्न आकस्मिक समस्या तथा गम्भिर दुर्घटनाको निम्ति रहनेछ । कोषको रकम १०,००० यूरो पुराउने योजना एनआरएन पोर्चुगलको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij