शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

रेनोल्टको दशैं तिहार अफर

  • प्रकाशित मिति : शनिबार, कार्तिक १३, २०७३



  • काठमाडौ । रेनोल्टको आधिकारिक बितरक एडभान्स अटोमोबाईलले रेनोल्ट क्यास टिभलको आयोजना गरेको छ । दशैं तथा तिहारको अवसरमा ल्याइएको यो कार्यक्रममा रेनोल्ट ब्राण्डसँग सम्बन्धित विभिन्न रोचक अफर प्रस्तुत गरिएको छ ।

    एडभान्स अटो मोबाईलले यो अफरमा काठमाडौँको भाटभटेनी सुपरमार्केटका कोटेश्वर र महाराजगन्जका आउटलेटमा ‘रेनोल्ट क्विड’ कार प्रदर्शनीमा राखेको छ । रेनोल्ट ब्राण्डको बारेमा जानकारी दिन यो कार्यक्रम आयोजित गरिएको जनाइएको छ । कार्तिक ११ देखि सुरु भएको कार्यक्रम कार्तिक १३ गतेसम्म चल्ने छ ।

    रेनोल्ट क्यासटिभल अफर मार्फत रेनोल्ट कार खरिद गर्न चाहने ग्राहकले यो अवधिभर ९० हजार रुपैयाँ सम्म क्यास डिस्काउण्ट प्राप्त गर्न सक्ने छन् । क्यास डिस्काउण्ट को अतिरिक्त ग्राहकले १० हजारको एक्सेसरीज पनि प्राप्त गर्न सक्नेछन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij