आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

जेडटिइ स्मार्ट फोन खरिदमा क्यास ब्याक अफर

  • प्रकाशित मिति : शनिबार, अशोज १५, २०७३



  • काठमाडौ  । नेपालका लागि जेडटिई स्मार्टफोनले दशैं क्यास अफर दिने भएको छ । कम्पनीको अधिकृत विक्रेता इभोलुशन इन्टरप्राइजेजले हालै सार्वजनिक गरेको जेडटिई ब्लेड भि ७ लाइट बजेड स्मार्ट फोनको खरिदमा यस्तो अफर घोषणा गरेको हो ।

    कम्पनीलेस्मार्ट फोन खरिदमा दशै क्यास ब्याकअफर र पावर बैंकको उपहार दिने जनाएको छ । थोरै रकममा आकर्षक फिचर भएको यो फोन खरिद गर्न सकिने जनाइएको छ । ब्लेड भि७ लाइटमा ५ इन्च को एचडी कर्भ एजडिस्प्ले, अगाडीको क्यामेरा १३ मेगपिक्सेल र पछाडिको क्यामेरा ८ मेगा पिक्सेल छ । २ जिबी र्याम र १६ जिबीको इन्टर्नन स्टोरेज, २५६ जिबीसम्म एक्स्टर्नल मेमोरी बढाउन सकिने छ । एन्ड्रोइड मार्सम्यालो ६.० अपरेटिङ सिस्टमा चल्ने यस फोनमा क्वार्ड कोर १ गिगाहज प्रोसेसरको प्रयोग भएको छ ।

    फोनमा झिक्न नमिल्ने २ हजार ५ सय एमएएच ब्याट्री प्रयोग गरिएको छ । डुअल सिम, फोरजी सपोर्ट, एफएम रेडियो लगायत यसमा छ । स्मार्ट फोनको बजार मूल्य केवल १८ हजार ९ सय ९० छ । दशैलाई मध्यनजर गरेर कम्पनीले ७ सय दशै क्यास ब्याक अफर र २ हजार २ सय मूल्य पर्ने १० हजार एमएएचको पावर बैंक उपहर स्वरुप प्रदान गर्ने जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij