शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

असाध्यै ‘कालो र राम्रो’ वर्णले इन्टरनेटमा सनसनी मच्चाउने यी मोडल

  • प्रकाशित मिति : सोमवार, अशोज १७, २०७३



  • अस्वभाविक कालो वर्ण भएका कारण इन्टरनेटमा सनसनी मच्चाउन सफल सेनेगली फेसन मोडल खाउदिया डिओप हुन् जसले सुन्दरताको परिभाषालाई पूर्ण रुपमा परिवर्तन गरिदिएकी छिन् ।

    khoudia-diop-melanin-goddess4-600x401मोडल खाउदियाले इन्स्टाग्रामको ह्यान्डल मेलानिन डट गडेसमा रंग अभियानमा भाग लिएका तस्बिरहरु पोष्ट गरेपछि उनी एकाएक चर्चित बनेकी हुन् । उनको तस्बिरमा धेरैजसोले निकै राम्रा प्रतिक्रिया दिएका छन् । मानिसहरु उनको अपत्यारिलो प्राकृतिक सुन्दरता र अचम्मको छालाको रङमा पागल भएका छन् जसले उनीमाथि तारिफको वर्षा नै गराएका छन् ।

    khoudia-diop-melanin-goddess7-600x538अहिले निकै सशक्त मोडल खाउदियाले उनको छालाको रङका कारण कुनै बेला आफूले निकै अत्याचार सहनु परेको स्विकारेकी छिन् । ‘डार्की’, ‘डटर अफ नाइट’, ‘मदर अफ स्टार्स’ जस्ता उपनाममाथि फेसबुकमा प्रश्न सोध्दा उनको उत्तर थियो, ‘मलाई जिस्काउने मानिसहरुले यी उपनामसहित मलाई जिस्काउँथे यो सोचेर कि यो उपनामले मलाई नराम्रो लाग्ला तर अन्दाज गर्नुहोस्, मलाई ती सबै नाम मनपर्छज् । मलाई यस्ता कुराले छुनै सक्दैन भनेर देखाउनका लागि पनि मैले यी उपनामको प्रयोग गर्दै आएकी छु । ’

    khoudia-diop-melanin-goddess-600x513 khoudia-diop-melanin-goddess8-600x410 khoudia-diop-melanin-goddess5-600x600 khoudia-diop-melanin-goddess3

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij