शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

तपाईंको मोबाइल ढिलो चार्ज हुन्छ ? छिटो गर्न यसो गर्नुहोस्

  • प्रकाशित मिति : बुधबार, अशोज १९, २०७३



  • के तपाईं आफ्नो मोबाइलक ढिलो चार्ज हुने समस्याले तनावमा हुनुहुन्छ । यदि हो भने हामी तपाईंलाई यस्तै सजिलो तरिकाबारे बताउँदैछौं । आउनुहोस् थाहा पाऔंः

    2mobile-chargeमोबाइल अपडेट गर्नुहोस्ः
    मोबाइल जति पुरानो हुन्छ ब्याट्रिको चार्ज हुने क्षमतामा पनि प्रभाव पर्ने गर्दछ । नयाँ फोनमा निकै छिटो ब्याट्रि चार्ज हुन्छ । त्यसकारण यदि फोन पुरानो छ भने पनि यसलाई समय समयमा अपडेट गरिरहनुहोस् । यसो गर्नाले फोन स्लो पनि हुँदैन र ब्याट्रि छिटो चार्ज हुन्छ ।
    3-mobile-chargeब्रान्डेड एडेप्टर छान्नुहोस्ः
    तपाईंले धेरैपटक अरुको चार्जर प्रयोग गर्नुभएको होला तर वास्तवमा कहिले पनि लोकल वा युनिभर्सल चार्जरले फोन चार्ज गर्नु हुँदैन । फोनको एक्सेसरिजसँग आएको एडेप्टर नै फोन चार्ज गर्न प्रयोग गर्नुपर्छ ।
    4mobile-chargeपावर सोर्स छान्दाः
    कमजोर पावर सोर्सले तपाईंको फोनलाई बिगार्न सक्छ । यदि तपाईं कम्प्युटर वा कुनै वायरलेस चार्जिङबाट फोन चार्ज गर्नुहुन्छ भने तपाईंको फोन निकै ढिलो चार्ज हुन्छ । त्यसकारण सधैं प्लगमा नै फोन चार्ज गर्नुहोस् किनभने कमजोर पावर सोर्सले तपाईंको ब्याट्रि ढिला चार्ज त हुन्छ नै, यसले तपाईंको पूरा फोन नै बिगार्नसक्छ ।
    5-mobile-chargeचार्जरलाई ध्यानमा राख्नुहोस्ः
    तपाईंको फोन ढिलो हुनुको एउटा कारण युनिभर्सल चार्जर पनि हुनसक्छ । र साथै यसले स्मार्टफोनको ब्याट्रि पनि खराब गर्दछ । त्यसकारण फोन सँगै आएको चार्जर मात्र प्रयोग गर्न जरुरी छ ।
    6mobile-chargeकाम नलाग्ने सर्भिसेज बन्द गर्नुहोस्ः
    छिटो चार्ज हुनका लागि ब्लूटूथ, जीपीएस र वाइफाईजस्ता सर्भिसेजहरु बन्द गर्नुहोस् । तपाईं यसलाई हाइबरर्नेट पनि गर्न सक्नुहुन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij