मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

गुलियो खानेकुरा धेरै खानुहुन्छ भने पहिला यो पढ्नुहोस्

  • प्रकाशित मिति : बिहिबार, अशोज २०, २०७३



  • काठमाडौं । चिनी कत्तिको खान रुचाउनुहुन्छ ? गुलियो ज्यादा खाने गर्नुहुन्छ भने विचार गर्नुहोस् । गुलियो भएका धेरै खानेकुरा खाँदा शरिरमा विभिन्न खाले समस्याहरु देखिने गर्छन् । चिनीको कारण विभिन्न समस्या आइपर्दा तपाईको शारिरीक अवस्थामा समेत ठुलो समस्या उत्पन्न गराउँछ । धेरैले सोच्नेगर्छन् कि चिनीको ज्यादाँ प्रयोग गर्यो भने मधुमेह रोगमात्र लाग्छ । तर, यो गलत धारणा हो ।

    ज्यादा गुलियो खादा के के रोग लाग्छन् र कस्ताकस्ता समस्याहरु देखिन्छन् लौ हेर्नुहोस् ।

    चिनीको ज्यादा प्रयोग गर्नु भनेको मुटु रोगलाई निम्त्याउनु हो ।चिनीको ज्यादा प्रयोग गर्दा प्रयोगकर्ताको दिमागलाई मदिरा र कुलतप्रति धकेल्छगुलियो बढी खादाँ अनावश्यक भोक बढाउँछ जसले गर्दा शरिरमा समस्या पैदा गर्न थाल्छ ।

    ख्याल गनुृहोस् ज्यादा चिनीको प्रयोग गर्दा चिनीले कलेजोलाई बिगारिदिन्छ यसले विभिन्न प्रकारका क्यान्सरहरु समेत निम्त्याउने गर्छ । गुलियो भएका खाने कुरा खादाँ इन्सुलिनको मात्रा बढेर जाने गर्छ ।

    गुलियोको कारण तपाईको दात कमजोर हुने गर्छ ।अनावश्यक मोटोपन बढ्छ ।जवान अवस्थामा पनि ज्यादा गुलिया रुचाउनेहरु बूढो जस्तो देखिने गर्छन् ।उच्च मधुमेहको जोखिम रहने सम्भावना हुन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij