प्रकाशित मिति : शुक्रबार, अशोज २१, २०७३
काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले यही दसैँ–तिहार–छठको उपलक्ष्यमा प्रस्तुत गरेको उपहार योजनाका प्रथम साप्ताहिक विजेताको घोषणा गरेको छ ।
यो साताका पहिलो भाग्यशाली विजेता श्री झपेन्द्र छन्त्यालले ३२ इन्च एल.इ.डि. टेलिभिजन प्राप्त गरेका छन् । उनले जापानबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरमार्पmत् बागलुङ, नेपालमा आफन्तलाई रकम पठाएका थिए ।
“सिटी बजाउनुहोस्, काठमाडौँमा घडेरी पाउनुहोस” उपहार कार्यक्रमबाट हरेक हप्ता १ जना भाग्यशाली विजेताले ३२ इन्च एल.इ.डि. टेलिभिजन उपहार प्राप्त गर्न सक्नेछन् । यो योजनाबाट १ जना भाग्यशाली विजेताले कार्यक्रमको अन्त्यमा काठमाडौँमा नै ४ आना घडेरी जित्न सक्नेछन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij