प्रकाशित मिति : बुधबार, अशोज २६, २०७३
मुम्बई । सन् १९९४ चर्चित निर्देशक तथा निर्माता महेश भट्टले आफ्नो छोरी पूजा भट्टसँग गरेको फोटोसुट निकै विवादीत बनेको थियो । फोटोमा पूजा आफ्नो पिताको काखमा बसेर ओँठमा चुम्बन गरेको देखाइएको थियो । त्यतिबेला धार्मिक संगठनहरुले यसको खुलेर विरोध गरेका थिए ।
तर, यो फोटोले पूजा भने निकै चर्चित बनिन् । उनको न्युड बडी पेन्ट गरिएको तस्विर पनि निकै चर्चित बनेको थियो ।
पत्रिकामा महेश भट्टको तस्विर मात्र विवादमा परेन । उनको बयानले पनि निकै चर्चा कमाएको थियो । उनले अन्तरवार्तामा भनेका थिए, ‘यदी पूजा मेरो छोरी नभएको भए म उसँग विवाह गर्थे ।’
हेरौं त्यस्तै विवादीत फोटोसुटहरुः
सन् १९९३ मा ममता कुलकर्णी

सन् १९८४ मा ज्याकी श्रौफ

सन् १९९८ मा शाहरुख खानको यो फोटोको महिलाहरुले विरोध गरेका थिए ।

सन् २००७ मा कंगना रनौटको टपलेस फोटो

सन् २०११ मा पाकिस्तानी नायिका विना मलिकको यो फोटोसुट निकै विवादमा आएको थियो
controversial indian magazine covers
सन् २०११ मा याना गुप्ताको टपलेस फोटो
सन् २०११ मा काजल अग्रवाल

सन् २०११ मा मल्लिा शेरावत

सन् २०१२ मा सन्नी लियोनी

विपासा वासु

विद्या बालन

हुमा कुरेशी

मिलन्द सुमन र मधु साप्रे

करिश्मा र अक्षय खन्ना

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij