शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

वन्यजन्तु हाँसेको कहिले देख्नुभएको छ ? यहाँ हेर्नुहोस् रमाइला तस्बिरहरु

  • प्रकाशित मिति : बुधबार, अशोज २६, २०७३



  • ‘कमेडी वाइल्डलाइफ फोटो अवार्ड – २०१६’ चाँडै नै आयोजना हुने तयारीमा रहेको छ । यसका लागि मानिसहरुले देशका विभिन्न कुनाबाट जनावरका रोचक र रमाइला तस्बिरहरु पठाउने क्रम बढेको छ ।

    3798B7F800000578-3759865-image-a-86_1472213156478यस वर्षको सुरुवातमा पठाइएका फोटोमध्ये सबैभन्दा राम्रो फोटो एउटा चितुवाको छ जो केही सामान पाएपछि मज्जाले हाँसेको जस्तो देखिन्छ । यस्तै गरी गोरिल्लाको अचम्मको स्थिती र हास्तीको मुख जमिनतिर पछारिएका तस्बिरहरु पनि उत्कृष्ट छन् ।

    3798B7FC00000578-3759865-image-a-85_1472213111002निर्णायक मण्डलमा वन्यजन्तु विशेषज्ञसहित कमेडियन ह्युज डेनिस, वन्यजन्तु टेलिभिजन प्रस्तोता केट हम्बल, अफ्रिकाका ल्याण्डस्केप फोटोग्राफर टम सुल्लाम र वाइल्डलाइफ फोटोग्राफर र कमेडी वाइल्डलाइफ अवार्डका संयोजक पल जेयनसन–हिक्स एमबिइ रहेको छन् ।

    3798B8A000000578-3759865-image-a-56_1472211453256जज टम सुल्यामले भने, ‘हामीसँगै बाँच्ने वन्यजन्तुको आवश्यकता बुझ्नका लागि यो प्रतिस्पर्धाको आयोजना गरिएको हो । कमेडी हाम्रो जीवनको निकै महत्वपूर्ण पाटो हो । यस्ता थुप्रै अवस्थाहरु हुन्छन् जब घरपालुवा र वन्यजन्तुले मानिसको जस्तै व्यवहार गर्दछ ।’

    3798B8AB00000578-3759865-image-a-53_1472211350324गत वर्ष अष्ट्रियाको जुलियान र्याडले प्रतिस्पर्धा जितेका थिए । उक्त तस्बिरमा एक ह्याम्स्टर क्यामरातर्फ दौडिरहेको थियो ।
    3798B8C800000578-3759865-image-a-51_1472211043881

    3798B70F00000578-3759865-image-a-92_1472213674404
    3798B71F00000578-3759865-image-a-90_1472213569493

    3798B82D00000578-3759865-image-a-81_1472212934326
    3798B86F00000578-3759865-image-m-70_1472212256344

    3798B85F00000578-3759865-What_a_hoot_This_image_by_Edward_Kopeschny_shows_one_very_conten-m-98_1472213893967

    3798B87B00000578-3759865-image-a-62_1472212003942

    3798B57300000578-3759865-image-a-97_1472213815824

    3798B82300000578-3759865-image-a-83_1472213013477

    3798B83400000578-3759865-image-m-32_1472209889208
    3798B84700000578-3759865-image-a-77_1472212743720

    3798B85000000578-3759865-image-a-72_1472212566171

    3798B86300000578-3759865-image-a-71_1472212264605

    3798B87700000578-3759865-image-a-64_1472212100276

    3798B89300000578-3759865-image-a-50_1472210962306
    3798B83900000578-3759865-image-a-34_1472210191826

    3798B84300000578-3759865-image-a-79_1472212799542

    3798B85000000578-3759865-image-a-72_1472212566171

    3798B83900000578-3759865-image-a-34_1472210191826

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij