प्रकाशित मिति : बुधबार, अशोज २६, २०७३
निन्द्रा भनेको एउटा यस्तो चिज हो, जसमाथि कसैको नियन्त्रण हुँदैन । एक पटक निन्द्रा लागेपछि केही क्षणको लागि भएपनि नसुतेसम्म केही गर्न सकिँदैन । निन्द्रा लाग्नलाई स्थान, समय केही पनि चाहिँदैन ।
यहाँ हामी तपाईंलाई यस्तै तस्बिरबारे जानकारी दिँदैछौं । यहाँ मानिसहरु निकै हाँस्यास्पद तरिकाले सार्वजनिक स्थलमा निदाइरहेका देख्न सकिन्छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij